फुँ
Romanized: phun, fum, fun, phum
गोरु वा साँढेको फुङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोरु वा साँढेको फुङ्कार।
२.
जीवजन्तुले रिसाउँदा वा जुध्दा निकाल्ने फुङ्कार।