पुँ
Romanized: pun, pum
पुँ (pun) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पुँ(१)
(विस्मयादिबोधक [अनुकरण मूल])
1.
शङ्ख वा त्यस्तै किसिमले फुकेर बज्ने बाजा बजाउँदा शब्द आउने किसिम।
पुँ(२)
(नाम [बा. बो.])
१..
पानी आदि पेय पदार्थलाई वा पिउने क्रियालाई बुझाउने शब्द।
२..
बालबोलीमा पानी खाने क्रिया।
३..
पानी आदि पेय पदार्थ।