पुँएँ

Romanized: pumen, punem, punen, pumem

बालबोलीमा मोटरलाई बुझाउने शब्द; मोटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल पुं (द्वि.)]

1
बालबोलीमा मोटरलाई बुझाउने शब्द; मोटर।

सम्बन्धित शब्दहरू