फुँक्क
Romanized: phumkk, phunkka, fumkka, phunkk
रिसाएका गाईवस्तु आदिले हान्न खोज्दा वा अर्को वस्तुसँग जुध्ने निउँ खोज्दा नाक एवं मुखबाट आवाज निकालेर; फुँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फुँक]
1
रिसाएका गाईवस्तु आदिले हान्न खोज्दा वा अर्को वस्तुसँग जुध्ने निउँ खोज्दा नाक एवं मुखबाट आवाज निकालेर; फुँ।