भ्वाँक्क
Romanized: bhvaamkka, bhvaamkk, bhvaankka, bhwaamkka
अधोवायु छोड्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
अधोवायु छोड्दा आवाज आउने गरी।
२.
मोटर आदिको हर्न बज्ने किसिमले।