फुँक्नु
Romanized: phunknu, fumknu, funknu, phumknu
गाईवस्तु आदिले हान्न खोज्दा वा जुध्नका निम्ति निउँ खोज्दा नाक र मुखबाट 'फुँ' आवाज निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [फुँक्क+नु]
1
गाईवस्तु आदिले हान्न खोज्दा वा जुध्नका निम्ति निउँ खोज्दा नाक र मुखबाट 'फुँ' आवाज निकाल्नु।