आँक्नु
Romanized: aamknu, aanknu, anknu, amknu
गाह्रो काम गर्ने साहस गर्नु; आँट गर्नु; ह्याउ राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत अङ्कन]
१.
गाह्रो काम गर्ने साहस गर्नु; आँट गर्नु; ह्याउ राख्नु।
२.
चित्र बनाउनु।