आँक
Romanized: aamka, aamk, aanka, amk
आँक (aamka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
आँक(१)
(नाम [संस्कृत अङ्क])
१..
आँट; ह्याउ; हिम्मत।
२..
उखुका आँख्लाको टुसो उम्रने भाग; आँखो।
आँक(२)
(नाम [संस्कृत अर्क])
1.
वरका छाँटको, भुवादार, दुध आउने र सेतो वा प्याजी रङको फूल फुल्ने एक बोट; अर्क।