फालाफाल

Romanized: phaalaaphaala, phaalaaphaal, phaalaaphala, phaalaphaala

कुनै वस्तु परस्परमा यताउति फाल्ने वा मिल्क्याउने काम; फ्याँकाफ्याँक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फाल्+आ+फाल्]

१.
कुनै वस्तु परस्परमा यताउति फाल्ने वा मिल्क्याउने काम; फ्याँकाफ्याँक।
२.
चाहिएभन्दा धेरै भएर गरिने मिल्कामिल्की; आफलताफल।
३.
बेथितिसँग फाल्ने वा हुत्त्याउने स्थिति।

सम्बन्धित शब्दहरू