फाल

Romanized: phaala, phaal, faala, phal

फाल (phaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फाल(१)

(नाम [संस्कृत])
1.
हलाका टुंडामा जोडिने तिखो फलामे साधन; फाली।

फाल(२)

(नाम [संस्कृत आस्फाल])
१..
फाल्ने वा आफल्ने काम।
२..
विशेष काम सम्पन्न गर्नका निम्ति मिल्ने अवसर; मौका; अनुकूलता।
३..
लामो फट्को।
४..
अग्ला ठाउँबाट उफ्रेर तलतिर झर्ने काम; हामफलाइ।

सम्बन्धित शब्दहरू