फाल्तु

Romanized: phaaltu, faaltu, faltu, phaltu

उपयोग गरेर बाँकी बँचेको; आवश्यकभन्दा बढी; अतिरिक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पुर्त.]

१.
उपयोग गरेर बाँकी बँचेको; आवश्यकभन्दा बढी; अतिरिक्त।
२.
फुटकर; चानचुने; खुद्रा।
३.
बेकम्मा; काम नलाग्ने; बेकार।

सम्बन्धित शब्दहरू