फाल्सा

Romanized: phaalsaa, phaalsa, phalsaa, faalsaa

ठुलठुला खस्रा पात, पहेंला फूल र भित्र एक वा दुई बीज हुने, काफलको जस्तो स्वाद र पिपलको जस्तो फल फल्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी काल्स]

1
ठुलठुला खस्रा पात, पहेंला फूल र भित्र एक वा दुई बीज हुने, काफलको जस्तो स्वाद र पिपलको जस्तो फल फल्ने एक वृक्ष वा सोही वृक्षको फल।

सम्बन्धित शब्दहरू