फाल्नु

Romanized: phaalnu, faalnu, falnu, phalnu

कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत स्फाल+नु]

१.
कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु।
२.
हुऱ्याउनु; हुत्त्याउनु।
३.
नलिनु; त्याग्नु।

सम्बन्धित शब्दहरू