चोखे फाल्नु
Romanized: chokhe phaalnu, chokhe phalnu, chokhe faalnu, chokhe falnu
कसैको कुदृष्टि नपरोस् भनेर खानेकुराको थोरै अंश पर सार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैको कुदृष्टि नपरोस् भनेर खानेकुराको थोरै अंश पर सार्नु।