चोखेमन्साइ
Romanized: chokhemansaai, chokhemansai, chokhemanshaai, chokhemanshai
खानेकुरामा कसैको आँखा नलागोस् भनेर केही अंश भुईँमा राख्ने वा अलि परतिर फाल्ने काम; दोष निवारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खानेकुरामा कसैको आँखा नलागोस् भनेर केही अंश भुईँमा राख्ने वा अलि परतिर फाल्ने काम; दोष निवारण।