पन्साइ
Romanized: pansaai, panshaai, panshai, pansai
पन्साउने भाव, क्रिया वा प्रक्रिया; पन्छाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ पन्साउ (+आइ)]
1
पन्साउने भाव, क्रिया वा प्रक्रिया; पन्छाइ।