पन्स्युनु

Romanized: panshyunu, pansyunu

कपाल राम्ररी नकोरी बाट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कपाल राम्ररी नकोरी बाट्नु।
२.
घरवरिपरि भएको फोहोर सफा गर्नु; पन्साउनु।
३.
समस्याको समाधान गर्नु।

सम्बन्धित शब्दहरू