खुट्ट्युनु
Romanized: khuttyunu
केही कुरा एक एक गरी खुट्याउँदै तोकेर निश्चित गरिनु वा निर्धारण गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
केही कुरा एक एक गरी खुट्याउँदै तोकेर निश्चित गरिनु वा निर्धारण गरिनु।