खुट्ट्याउनु

Romanized: khuttyaaunu, khuttyaunu

'यही हो' भनेर ठम्याउनु; किट्नु; तोक्नु; निधो गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
'यही हो' भनेर ठम्याउनु; किट्नु; तोक्नु; निधो गर्नु।
२.
पत्ता लाउनु।
३.
(प्रेरणार्थक क्रिया) खुट्टिने पार्नु।

सम्बन्धित शब्दहरू