खण्युनु

Romanized: khanyunu

खन्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
खन्याउनु।
२.
रजस्वला भएकी वा सुत्केरी महिलालाई छुन नदिई टाढाबाट अर्को मानिसले पानी दिनु।

सम्बन्धित शब्दहरू