गिँण्युनु

Romanized: ginnyunu, gimnyunu

कसैलाई अपशब्द बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कसैलाई अपशब्द बोल्नु।
२.
सिङ्गो रुखको काठलाई सानाठुला टुक्रा बनाउनु; गेल बनाउनु; गिँड्नु।

सम्बन्धित शब्दहरू