गँण्याकाफल
Romanized: gamnyaakaaphala, gamnyaakaaphal, gamnyaakaphala, gamnyakaaphala
गहुँबारीका कान्लामा ससाना बोटे लहराजस्तै हरिया पात र राता दाना हुने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गहुँबारीका कान्लामा ससाना बोटे लहराजस्तै हरिया पात र राता दाना हुने फल।