भुइँकाफल

Romanized: bhuimkaaphala, bhuimkaaphal, bhuinkaaphala, bhuimkaafala

ऐँसेलुका जस्तै तर मसिना पात हुने, भुइँझारमा फल्ने, काफलजस्तो रातो एक किसिमको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ऐँसेलुका जस्तै तर मसिना पात हुने, भुइँझारमा फल्ने, काफलजस्तो रातो एक किसिमको फल।

सम्बन्धित शब्दहरू