जुरेकाफल

Romanized: jurekaaphala, jurekaaphal, jurekaafala, jurekaphal

दुधजस्तै सेतो चोप आउने लाम्चा पात तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुधजस्तै सेतो चोप आउने लाम्चा पात तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल।

सम्बन्धित शब्दहरू