गउँण्या भेल्ली

Romanized: gaumnyaa bhelli, gaunnyaa bhelli, gaunnya bhelli, gaumnyaa bhellee

कुनै बिरानो गाउँबाट जन्ती आउँदा बाटामा कलश राखेर तिनै जन्तीबाट मागिने कोसेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै बिरानो गाउँबाट जन्ती आउँदा बाटामा कलश राखेर तिनै जन्तीबाट मागिने कोसेली।

सम्बन्धित शब्दहरू