गउँते
Romanized: gaunte, gaumte
गउँतको जस्तै रङ भएको; गउँतका स्वादको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गउँतको जस्तै रङ भएको; गउँतका स्वादको।
२.
सड्न थालेको।