गउँत
Romanized: gaumt, gaunta, gaunt, gaumta
गाईको मूत; गोमूत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गोमूत्र]
१.
गाईको मूत; गोमूत्र।
२.
चोखीनितीका निम्ति खाइने गाईको मुत