आउँ

Romanized: aaum, aaun, aun, aum

कफका छाटको सेतो चिप्लो र लेस्याइलो दिसा; मासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आम]

१.
कफका छाटको सेतो चिप्लो र लेस्याइलो दिसा; मासी।
२.
छिन छिनमा थोरै थोरै त्यस्तो दिसा हुने रोग।

सम्बन्धित शब्दहरू