आउँसा
Romanized: aaumsaa, aaumsa, aumsaa, aaunsaa
घाउ वा सडेगलेका मासुमा झिँगाले फुल पारेपछि उत्पन्न हुने किरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाउ वा सडेगलेका मासुमा झिँगाले फुल पारेपछि उत्पन्न हुने किरा।