औँसा
Romanized: aumsaa, aunsaa, aums, aunsa
धेरै सडेगलेको मासु र अन्य पदार्थ वा जीवजन्तुका घाउमा झिँगाले फुल पारेपछि उत्पन्न हुने मसिना किराका बीज रूप;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धेरै सडेगलेको मासु र अन्य पदार्थ वा जीवजन्तुका घाउमा झिँगाले फुल पारेपछि उत्पन्न हुने मसिना किराका बीज रूप; किराहरूको विकासको दोस्रो अवस्थाको जीव।