आउँपखाला

Romanized: aaumpakhaalaa, aaumpakhaala, aaumpakhalaa, aumpakhaalaa

कचरस; आउँ;आउँमासी; पखाला लाग्दा निस्कने सिँगानजस्तो सेतो तरल पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कचरस; आउँ;आउँमासी; पखाला लाग्दा निस्कने सिँगानजस्तो सेतो तरल पदार्थ।

सम्बन्धित शब्दहरू