उँ

Romanized: un, um

तिरस्कार वा उपेक्षापूर्ण भाव व्यक्त गर्दा भनिने अव्यय शब्द। (उदा.- उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने !)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निपात [संस्कृत हुम्]

१.
तिरस्कार वा उपेक्षापूर्ण भाव व्यक्त गर्दा भनिने अव्यय शब्द। (उदा.- उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने !)।
२.
रिस उठ्ने कुरा सुन्दा वा जोस निकाल्दा प्रयुक्त हुने अव्यय। (उदा.- उँ, त्यस पाजीले मसँग घमन्ड गर्ने?)।

उदाहरण वाक्य

  • उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने !

सम्बन्धित शब्दहरू