गाउँ
Romanized: gaaum, gaaun, gaun, gaum
ना. [प्रा. गाम ८ सं. ग्राम] नगरबाहिर रहेको ससानो बस्ती; प्रायः कृषकहरूको बसोबास भएको थलो; ग्राम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. गाम ८ सं. ग्राम] नगरबाहिर रहेको ससानो बस्ती; प्रायः कृषकहरूको बसोबास भएको थलो; ग्राम।