गाउँघर

Romanized: gaaumghara, gaaumghar, gaaunghara, gaumghar

ना. नगरबाहिरको घरबस्ती भएको ठाउँ, भारोपर्म गर्दा र हारगुहार गर्दा सधैंजसो भेटघाट र सघाउपघाउ गरिरहने छरछिमेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. नगरबाहिरको घरबस्ती भएको ठाउँ, भारोपर्म गर्दा र हारगुहार गर्दा सधैंजसो भेटघाट र सघाउपघाउ गरिरहने छरछिमेक।

सम्बन्धित शब्दहरू