भुइँघर

Romanized: bhuimghar, bhuinghara, bhuinghar, bhuimghara

भुइँभित्र गुप्तकोठाहरू भएको घर; भुइँमा मात्र तला भएको भर्‍याङ चढ्न नपर्ने घर; बङ्गलाघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भूमिगृह]

1
भुइँभित्र गुप्तकोठाहरू भएको घर; भुइँमा मात्र तला भएको भर्‍याङ चढ्न नपर्ने घर; बङ्गलाघर।

सम्बन्धित शब्दहरू