भुइँझार
Romanized: bhuimjhaara, bhuimjhaar, bhuinjhaara, bhuimjhar
भुइँमा टाँस्सिएर फैलिई बढ्ने झार वा घाँस (दुबो, बन्सो, चित्रे, करौँते इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भुइँमा टाँस्सिएर फैलिई बढ्ने झार वा घाँस (दुबो, बन्सो, चित्रे, करौँते इ.)।