भुइँखुट्टे

Romanized: bhuinkhutte, bhuimkhutte

गुडुलिने; गुडुल्केर दौडने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गुडुलिने; गुडुल्केर दौडने।
२.
भुइँमा ठक्कर खाँदै उफ्री उफ्री हिँड्ने; उफ्रँदै दौडने।

सम्बन्धित शब्दहरू