गाउँकोश

Romanized: gaaumkosha, gaaumkosh, gaumkosha, gaaunkosha

गाउँको खरखाँचो टार्न वा विकासकार्यमा सघाउ पुऱ्याउनका निम्ति गाउँलेहरूबाट उब्जनी आयस्ताको केही प्रतिशत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
गाउँको खरखाँचो टार्न वा विकासकार्यमा सघाउ पुऱ्याउनका निम्ति गाउँलेहरूबाट उब्जनी आयस्ताको केही प्रतिशत छुट्ट्याएर वा अन्य किसिमले सङ्कलित साझा ढुकुटी; धरमभकारी; धर्मढुकुटी।

सम्बन्धित शब्दहरू