गाउँले

Romanized: gaaumle, gaaunle, gaunle, gaumle

गाउँको बासिन्दा; गाउँमा बस्ने; ग्रामीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गाउँको बासिन्दा; गाउँमा बस्ने; ग्रामीण।
२.
एकै गाउँ-ठाउँमा बस्ने; गाउँघरको।
३.
गाउँको सभ्यतामा हुर्केको; आधुनिक चालचलन नजान्ने।

सम्बन्धित शब्दहरू