घरगाउँले

Romanized: gharagaaumle, gharagaaunle, gharagaunle, gharagaumle

बिहामा दुलहीपट्टिका गाउँलेहरूलाई भनिने शब्द; दुलहीका दाजुभाइ, इष्टमित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिहामा दुलहीपट्टिका गाउँलेहरूलाई भनिने शब्द; दुलहीका दाजुभाइ, इष्टमित्र।

सम्बन्धित शब्दहरू