गाउँ खानु
Romanized: gaaum khaanu, gaaum khanu, gaum khaanu, gaaun khaanu
गाउँखाने कथामा दिएको गाउँ लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गाउँखाने कथामा दिएको गाउँ लिनु।
२.
गाउँलाई नै सोसेर वा कज्याएर आफ्नो हुँदो पार्नु र हैकम चलाउनु।