घाँघर
Romanized: ghaamghara, ghaamghar, ghaanghara, ghamghar
बालिकाहरूले लाउने, कम्मरदेखि घुँडासम्म फुकेको फेर हुने पोसाक; जामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बालिकाहरूले लाउने, कम्मरदेखि घुँडासम्म फुकेको फेर हुने पोसाक; जामा।