घाँटी
Romanized: ghaamti, ghaanti, ghanti, ghaamtee
धडमाथि र शिरमुनि रहेको गोलाकार तथा लामो, भित्रबाट सास फेर्ने, बोल्ने र खाएको कुरा पेटमा पुऱ्याउने नलीहरू… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धडमाथि र शिरमुनि रहेको गोलाकार तथा लामो, भित्रबाट सास फेर्ने, बोल्ने र खाएको कुरा पेटमा पुऱ्याउने नलीहरू भएको अङ्ग; कण्ठ; गलो।
२.
गर्धन; घित्रो।
३.
दुई पहाडका बिचको बाटो वा जमिन; छेडो; घाटी।