घाँट
Romanized: ghaamta, ghaamt, ghaanta, ghamt
कानमा लगाउने कुण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कानमा लगाउने कुण्डल।
२.
केराको बुङ्गो।
३.
मन्दिरको घण्ट।