काँट

Romanized: kaamta, kaamt, kaanta, kamt

ढाँचाकाँचा; छाँट; ढङ्ग; किसिम (उदा.- तिनको काँट राम्रै छ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ढाँचाकाँचा; छाँट; ढङ्ग; किसिम (उदा.- तिनको काँट राम्रै छ।)।
२.
औकात; हैसियत (उदा.- आफ्नो काँटअनुसार पो बिहेवारी गर्नुपर्छ त!)।
३.
समानता; बराबरी (उदा. ती दुई भाइ काँट मिल्दा छन्)।

उदाहरण वाक्य

  • तिनको काँट राम्रै छ।

सम्बन्धित शब्दहरू