काँटछाँट
Romanized: kaamtachhaamta, kaamtachhaamt, kaamtachhamta, kamtachhaamta
काट्ने र छाँट्ने काम; संशोधन; शुद्धि; परिष्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काट्ने र छाँट्ने काम; संशोधन; शुद्धि; परिष्कार।
२.
रुखहरू काट्ने र छिमल्ने काम; काटकुट।