छाँट

Romanized: chhaamta, chhaamt, chhamta, chhaanta

कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छात]

१.
कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट।
२.
लक्षण; सङ्केत; पूर्वाभास।

सम्बन्धित शब्दहरू