छाँटकाँट
Romanized: chhaamtakaamta, chhaamtakaamt, chhaamtakamta, chhamtakaamta
काटेर, खुर्केर, उखेलेर धेरै भएको वस्तुलाई ठिक्क र सुहाउँदो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काटेर, खुर्केर, उखेलेर धेरै भएको वस्तुलाई ठिक्क र सुहाउँदो पार्ने काम।
२.
वेशभूषा ठिक्क र छरितो पारी मिलाउने काम।
३.
हिँडाइ, बोलाइ, चलाइ आदिको ढर्रा।
४.
छाँट।