काँटादार

Romanized: kaamtaadaara, kaamtaadaar, kaamtaadara, kaamtadaara

काँटा भएको; तिखो चुच्चो भएको; काँटावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
काँटा भएको; तिखो चुच्चो भएको; काँटावाल।

सम्बन्धित शब्दहरू