काँडेदार
Romanized: kaamdedaara, kaamdedaar, kaamdedara, kamdedaara
काँडैकाँडाले युक्त; काँडाजस्तो भएको; काँडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
काँडैकाँडाले युक्त; काँडाजस्तो भएको; काँडे।